top of page

सहयोग
सम्पूर्ण महानुभावमा सेवारो ।
मेयोङहाङ थेगिम उत्थान संघ नेपाल एक विशुद्व नाफा रहित संस्था हो । तपाईको सल्लाह सुझाव तथा सहयोगको हामी सधै अपेक्षा गर्दछौं । संस्था सञ्चालन गर्ने मुख्य उद्वेश्य भनेको हाम्रो मेयाङहाङ थेगिम वंशावलीलाई समय समयमा संस्करण प्रकाशन गर्ने तथा अनलाईन मार्फत विश्वभरी छरिएर रहनुभएको दाजुभाईहरुको सहजै आफ्नो पुस्ता पत्ता लगाउन र हरेक क्रियाकलापहरु दिने हाम्रो प्रयास भई रहेको छ । यदि तपाईले सहयोग गर्न चाहानु हुन्छ भने निम्न विकल्पद्वारा सहयोग गर्न सक्नुहुनेछ ।
नेपाल सम्पर्क – सुकबहादुर मेयोङहाङ ९८२४०५५०९७
अमेरिका सम्पर्क – सुरेन्द्र मेयोङहाङ ६१४९७४९९२२
अथवा सिधै संस्थाको खाता नम्बरमा पनि जम्मा गर्न सक्नुहुनेछ ।
खाता नं. ०१०१०१०१०१
बैंक – नेपाल बैंक लिमिटेड
। नोगेन ।

meyonghang.org@gmail.com | Tel: 9824055097
bottom of page